देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न, अनुशासन र क्षमता विकासमा जोड दाङ, २४ मंसिर देउखुरी पब्लिक स्कुल लमहिमा नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार बिद्यालयका डोजाङ प्रमुख कुबिर गिरीको सभाध्यक्षतामा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न...